HongKu Resort – भोजपुरमा आराम, सेवा र शान्तिको उत्कृष्ट गन्तव्य

NewFeatured

के तपाई भोजपुर आउँदै हुनुहुन्छ? आरामदायी बसाइ, स्वादिष्ट खाना र शान्त वातावरण खोज्दै हुनुहुन्छ भने HongKu Resort तपाईंको लागि उत्तम विकल्प हो। नयाँ तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालन भइरहेको यस रिसोर्टले तपाईंलाई गुणस्तरीय सेवा प्रदान गर्दछ।

हाम्रा विशेषताहरू:

  • सफा, आरामदायी र सु–व्यवस्थित कोठाहरू
  • स्वादिलो स्थानीय तथा नेपाली परिकार
  • हरियाली वातावरण र मनमोहक दृश्य
  • नयाँ तथा अनुभवी व्यवस्थापन
  • मध्यपहाडी लोकमार्गमै सजिलो पहुँच
  • पिकनिक तथा अन्य कार्यक्रम पनि गर्न सकिने

किन रोज्ने HongKu Resort?
भोजपुर बजारबाट नजिकै र मध्यपहाडी लोकमार्ग साम्पाङ चोकमा रहेकोले यात्रु, पर्यटक तथा परिवारका लागि अत्यन्त उपयुक्त र सहज बसाइको व्यवस्था।

  • आजै बुकिङ गर्नुहोस् र आरामदायी बसाइको अनुभव लिनुहोस्!
  • परिवार वा साथीहरूसँग रमाइलो समय बिताउन अहिले नै सम्पर्क गर्नुहोस्!

Overview

  • Condition: New

Location

Nearby Bhojpur Bazzar,Sampang Chowk,Bhojpur

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *