YK Dance & Zumba Fitness – नाच्दै फिट, रमाउँदै स्वस्थ बनौँ!
तपाईं फिट हुन चाहनुहुन्छ ? अब समाधान छ — YK Dance & Zumba Fitness!
यहाँ तपाईंले पाउनुहुन्छ:
- मज्जाले नाच्दै क्यालोरी बर्न गर्ने मौका
- प्रोफेशनल ट्रेनरद्वारा गाइडेड सेसन
- सबै उमेर समूहका लागि उपयुक्त कक्षा
- तौल घटाउने, फिट रहने र आत्मविश्वास बढाउने उत्तम तरिका
- फ्रेन्डली र मोटिभेटिङ वातावरण
अब फिटनेसलाई काम होइन, रमाइलो बनाउनुहोस्! 🎶
स्थान: सूर्यविनायक-१ सिरुटार चोक भक्तपुर
समय: विहान ५ देखि ६ बजे र बेलुका ५ देखि ६ बजेसम्म
- Condition: New


Leave a Comment