Honda Scooter on Sale
₨ 120,000
मेरो Honda scooter बिक्रीमा राखिएको छ, जुन एकदम राम्रो condition मा छ। Engine smooth छ, mileage राम्रो दिन्छ र daily use को लागि एकदम उपयुक्त छ। Regular servicing गरिएको छ ।
सबै documents (Bluebook, Tax) clear छन्। College, office commute वा घरायसी प्रयोगका लागि सजिलो र भरपर्दो ride हो। Interested buyer हरुका लागि reasonable price मा deal गर्न सकिन्छ।
रुचि हुनुहुन्छ भने आजै call/message गर्नुहोस् ।
- Condition: Used

Leave a Comment