Sirutar Skate Lands – Bhaktapur को Best Skate & Fun Destination!
Sirutar Skate Lands, Bhaktapur मा तपाईंको दिनलाई बनाउनुहोस् रोमाञ्चक ! आफू र आफ्नो बच्चालाई मोबाइल चलाउने लतबाट छुटाउने उपयुक्त ठाउ । यहाँ beginner देखि pro skaters सम्मका लागि उत्कृष्ट skate park सुविधा उपलब्ध छ। साथीहरू, परिवार वा group outing का लागि perfect ठाउँ।
- Safe र well-maintained skating area
- Skateboarding सिक्ने मौका (beginner-friendly)
- Open space, chill vibes & great hangout spot
- सबैका लागि पहुँचयोग्य
आजै आउनुहोस् र आफ्नो skills देखाउनुहोस् वा नयाँ सिक्न सुरु गर्नुहोस्! अहिले नै सम्पर्क गर्नुहोस् वा आजै visit गरेर fun सुरु गर्नुहोस्! Limited time experience – Don’t miss out! स्थान: सूर्यविनायक-१ सिरुटार चोक भक्तपुर
समय: विहान ८ देखि बेलुका ८ बजेसम्म
- Condition: New
Leave a Comment